कुवेत महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
कुवेत महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कुवेतको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कुवेतमा फुटबलको लागि शासकीय निकाय कुवेत फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू सङ्गठन, सङ्घ ...
सङ्गठन | कुवेत फुटबल सङ्घ |
---|---|
सङ्घ | एएफसी (एसिया) |
उप-सङ्घ | डब्लू.टि.एफ.एफ (पश्चिम एसिया) |
प्रमुख प्रशिक्षक | फहाद कामिल |
फिफा कोड | KUW |
फिफा वरीयता क्रम | |
वर्तमान वरीयता | उपलब्ध छैन (२३ जुन २०१७) |
उच्च वरीयता | ११० (२०१३) |
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) |
पहिलो अन्तर्राष्ट्रिय | |
![]() ![]() (अबु धाबी, युएई; २२ फेब्रुअरी २०१०) | |
ठूलो हार | |
![]() ![]() (अम्मान, जोर्डन; ८ जुन २०१८) |
बन्द गर्नुहोस्