कुर्था सुरुवाल
From Wikipedia, the free encyclopedia
कुर्था सुरुवाल (हिन्दी: सलवार कमिज, फारसी/उर्दु: شلوار قمیض) दक्षिण एसिया तथा मध्य एसियामा विशेष गरी महिला तथा पुरुषहरूले पनि लगाउने पहिरन हो। नेपाल, भारत, पाकिस्तान जस्ता देशहरूमा यो पहिरन धेरै नै लगाइन्छ।
छरितो तथ्यहरू लेहेङ्गा चोली, प्रकार ...
लेहेङ्गा चोली | |
---|---|
प्रकार | बाहिरी पहिरन |
प्रयोगकर्ता | महिला |
बन्द गर्नुहोस्