कुमार मङ्गलम बिरला
From Wikipedia, the free encyclopedia
कुमार मंगलम बिरला (जन्म 14 जून १९६७) एक भारतीय उद्योगपति तथा आदित्य बिरला समुहका अध्यक्ष हुन् । बिरला समुह भारतमा सबै भन्दा ठुलो समुह निगम मध्ये पर्दछन् । यो समूह भारतको तेस्रो सबै भन्दा ठूलो व्यापारिक समूह हो । उहाँ बिरला प्रविधि तथा विज्ञान संस्थान का कुलपति पनि हुनु हुन्छ । [2] कुमार मंगलम बिरला विभिन्न नियामक तथा व्यावसायिक बोर्ड मा विभिन्न महत्त्वपूर्ण र जिम्मेदार पद मा प्रतिष्ठित रूपमा अहिले पनि रही आएका छन्।
छरितो तथ्यहरू कुमार मंगलम बिरला, जन्म ...
कुमार मंगलम बिरला | |
---|---|
जन्म | (1967-06-14) जुन १४, १९६७ (उमेर ५७) भारत |
वासस्थान | मुम्बई,भारत |
राष्ट्रियता | भारत |
जातीयता | हिन्दू |
मातृ शिक्षाप्रतिष्ठान | मुम्बई विश्वविद्यालय लण्डन बिजनेस स्कूल |
पेशा | आदित्य बिरला समूह का अध्यक्ष |
जम्मा सम्पति | US$७.९ बिलियन (2010)[1] |
धर्म | हिन्दू |
सन्तान | ३ |
बन्द गर्नुहोस्