![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4e/Queen_-_montagem.png/640px-Queen_-_montagem.png&w=640&q=50)
कुईन् (ब्यान्ड)
कुईन् (ब्यान्ड) एउटा बेलायती रक ब्याण्ड हो । / From Wikipedia, the free encyclopedia
"कुईन्" (अङ्ग्रेजी: Queen) एउटा बेलायती रक ब्याण्ड हो जुन १९७० मा लण्डनमा स्थापित भएको हो । उनीहरूको क्लासिक लाइन-अप फ्रेडी मर्क्युरी (प्रमुख गायक, पियानो), ब्रायन मे (प्रमुख गिटार, गायक), रजर टेलर (ड्रम, गायक), र जोन डीकन (बास गिटार) थियो । कुईन्को पुराना कामहरु प्रोग्रेसिभ रक, हार्ड रक र हेभि मेटलबाट प्रभावित थियो, तर ब्याण्डको संगीत बिस्तारै-बिस्तारै गरी पारंपरिक र रेडियो-अनुकूल कामहरूमा गयो, जसमा एरिना रक र पप रक जस्ता शैलीहरु शामिल हुन थालेका थिए ।
छरितो तथ्यहरू कुईन्, व्यक्तिगत विवरण ...
कुईन् | |
---|---|
![]() | |
व्यक्तिगत विवरण | |
उत्पत्ति | लण्डन,इङ्ल्यान्ड |
विधा | रक |
सक्रिय वर्ष | १९७०–वर्तमान |
लेबल |
|
सहयोगी |
|
वेबसाइट | queenonline |
सदस्यहरू | |
ब्रायन मे
रजर टेलर | |
पूर्व सदस्य(हरू) | |
फ्रेडी मर्क्युरी जोन डीकन |
बन्द गर्नुहोस्