कागज काठ, कपडा जन्य, घाँस वा अन्य तरकारी जन्य स्रोतहरूबाट निकालिएको सेलुलोज फाइबरलाई मेकानिकल वा रासायनिक रूपमा पानीमा प्रसोधन गरेर निकाली थिचेर सुकाइ तयार गरिने एक पातलो सामग्री हो।
छरितो तथ्यहरू कागज, भौतिक गुणहरू ...
कागज |
---|
कागजका सामग्रीहरू: किताब, ट्वाइलेट पेपर, घेरावाल कागज, कार्टुन (बाकस), अण्डा बाकस |
|
घनत्व (ρ) | १० ग्राम देखी ३००० ग्राम |
---|
बन्द गर्नुहोस्