कवरत्ती
From Wikipedia, the free encyclopedia
कवरत्ती भारतको केन्द्र शासित प्रदेश लक्षद्वीपको राजधानी हो । यो लक्षद्वीप द्वीप-समूहको भाग हो । यो जुन द्वीपमा स्थित छ त्यसको नाम पनि कवरत्ती नै हो ।
छरितो तथ्यहरू कवरत्ती, जनसङ्ख्या (2001) ...
कवरत्ती | |
---|---|
राजधानी | |
जनसङ्ख्या (2001) | |
• जम्मा | १०११३ |
बन्द गर्नुहोस्