कर्णाली प्रदेश सभा निर्वाचन, २०७४
From Wikipedia, the free encyclopedia
कर्णाली प्रदेश सभा निर्वाचनको ४० सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।[4][5]यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले २१ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या ८ लाख ४६ हजार ९ सय ३३ रहेको जनाएको छ ।
छरितो तथ्यहरू दर्तावाल मतदाता, पहिलो दल ...
![]() | |||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||
कर्णाली प्रदेश सभाको सम्पूर्ण ४० सिट[1] बहुमतको लागि २१ सिट[2] | |||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दर्तावाल मतदाता | ८,४६,९३३[3] | ||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||
|
बन्द गर्नुहोस्