कम्प्युटर विज्ञान गणित, विज्ञान र समस्या समाधान गर्ने खुबीको प्रयोग गरेर कम्प्युटरको निर्माण र प्रयोग सम्बन्धि अध्ययन हो। यसले गर्दा विश्व हाम्रो सामु सानो भएको छ। कम्प्युटर विज्ञान २०औँ शताब्दीको अन्त्य तिर मात्र छुट्टिएको हो र यसले कार्य सम्पादनमा आफ्नै तरिका अपनायो अनि आफ्नै शाब्दिक व्याख्या पनि। यसका जराहरू इलेक्ट्रिक इन्जिनियरिङ, गणितभाषा विज्ञानमा रहेका छन्। तपाईँले यसलाई विज्ञान, इन्जिनियरिङकलाको सम्मिश्रणको रूपमा लिन सक्नुहुन्छ।

कम्प्युटर विज्ञनले साध्यात्मक गणितीय आदर्शमा रहेर कम्प्युटरका अवयवहरूको अध्ययन गर्दछ, कम्प्युटर इन्जिनियरिङले वा स्तविक कम्प्युटरका पाटपुर्जाहरूको अध्ययन गर्दछ (जसलाई हामी छुन र हेर्न सक्छौँ), र सफ्टवेयर इन्जिनियरिङले कम्प्युटर कार्यक्रमहरू कसरी प्रभावकारी, सहज बनाउन सकिन्छ भनेर र तिनीहरूको निर्माणमा ध्यान दिन्छ।

कम्प्युटर विज्ञानका अङ्गहरू

भित्री गणित

  • बूलियन अल्जेब्रा (जहाँ केही कुरा सही वा गलत मात्र हुन सक्छ)
  • कम्युटर सांखिकरण (कम्प्युटरले कसरी गणना गर्दछ)
  • डिस्क्रेट गणित ( संख्या सहितको गणित जसलाई गणना गर्न सकिन्छ)
  • सांकेतिक लजिक (गणितको बारेमा सोच्ने र बोल्ने तरिका)

कम्प्युटर विज्ञान कार्यक्षेत्र

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.