कम्पास
From Wikipedia, the free encyclopedia
कम्पास (Compass)ले दिशाको ज्ञान गराउँछ। कम्पासलाई दिक्सूचक पनि भनिन्छ।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
चुम्बकीय दिक्सूचक उत्तरी ध्रुवको दिशातर्फ सङ्केत गर्दछ। (ठीक-ठीक भन्नु हो भनें चुम्बकीय उत्तरी ध्रुव)।
दिक्सूचक महासागरहरू र मरुस्थलहरूमा दिशानिर्देशनका धेरै काम आउँछ, वा ती स्थानमा पनि जहाँ स्थानसूचकहरूको कमी हुन्छ।
सबैभन्दा पहिला दिक्सूचकको आविष्कार चीनका हान राजवंशले गरेको थियो। यो एक ठूलो चम्मच जस्तो चुम्बकीय वस्तु थियो जो काँसाको तस्तरीमा मैग्नेटाइट अयस्कलाई बसाएर बनाइएको थियो।
दिक्सूचकको प्राथमिक कार्य एक निर्देश दिशातर्फ सङ्केत गर्नु हो, जसदेखि अन्य दिशाहरू ज्ञात गरिन्छन्। ज्योतिर्विदहरू र पर्यवेक्षकहरूका लागि सामान्य निर्देश दिशा दक्षिण हुन्छ एवं अन्य व्यक्तिहरूका लागि निर्देश दिशा उत्तर हुन्छ।