From Wikipedia, the free encyclopedia
कवाई नेपालको वनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको वनस्पति हो। यसलाई भुटका, रसायनवरा वा मकोय भनेर पनि चिनिन्छ । [1]
कबाई | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | Angiosperms |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Asterids |
गण: | Solanales |
कुल: | Solanaceae |
वंश: | Solanum |
प्रजाति: | S. nigrum |
वैज्ञानिक नाम | |
Solanum nigrum L. | |
Subspecies | |
S. nigrum subsp. nigrum |
अनिद्रामा यसको जराको रसमा सख्खर मिसाएर खाइन्छ । मुखभित्र र जिब्रेमा घाउ आएमा यसको पात चपाइन्छ । यसको हांगा, पात र फलको रस बराबर मात्रामा मिसाएर खाँदा मुटु रोगलाई फाइदा गर्दछ । कलेजो र फियो बढेको तथा जण्डीसमा यसको सेवन गरिन्छ । सुन्निएकोमा यसको फलको रसलाई मनतातो पारी दलिन्छ भने कुष्ठरोगमा यसको पातको रस दलिन्छ । यसको पाकेको फल खान योग्य हुन्छ यो नेपालको काभ्रेपलाञ्चोक जिल्लामा बढी पाइने मध्यको एक हो। ।[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.