भारतीय क्रिकेटका पूर्व कप्तान From Wikipedia, the free encyclopedia
कपिल देव [1] (ⓘ) पुरा नाम कपिलदेव रामलाल निखञ्ज (जन्म ६ जनवरी १९५९) भारतको चण्डीगढमा भएको थियो । उनी भारतीय क्रिकेटका पूर्व कप्तान भइसकेका छन् । उनले आफ्नो कप्तानीमा भारतलाई १९८३ क्रिकेट विश्वकप जिताएका थिए ।[2]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | कपिल देव रामलाल निखंज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | चण्डीगढ, पञ्जाब, भारत | ६ जनवरी १९५९|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दाहिने हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दाहिने हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | बलिङ अल राउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप १४२) | १६ अक्टोबर १९७८ विरुद्ध पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १९ मार्च १९९४ विरुद्ध न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप २५) | १ अक्टोबर १९७८ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १७ अक्टूबर १९९४ v वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९७५- १९९२ | हरियाणा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९८४–१९८५ | वूस्टरशायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९८१–१९८३ | नर्थम्पटनशायर काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, २४ जनवरी २००८ |
कपिल देवको टेस्ट शतकहरू: | |||||||
---|---|---|---|---|---|---|---|
क्र.सं. | रन | 4s | 6s | विरुद्ध | स्थान | मिति | नतिजा |
१ | १२६* | ११ | १ | वेस्ट इन्डिज | Feroz Shah Kotla Ground, New Delhi | २४ जनवरी १९७९ | बराबर |
२ | ११६ | १६ | २ | इङ्ल्यान्ड | Green Park Stadium, Kanpur | ३० जनवरी १९८२ | बराबर |
३ | १००* | १३ | ३ | वेस्ट इन्डिज | Queens Park Oval, Port of Spain, Trinidad and Tobago | ११ मार्च १९८३ | बराबर |
४ | ११९ | २१ | ० | अस्ट्रेलिया | M.A. Chidambaram Stadium, Chennai | १८ सेप्टेम्बर १९८६ | टाइ |
५ | १६३ | १९ | १ | श्रीलङ्का | Green Park Stadium, Kanpur | १७ डिसेम्बर १९८६ | बराबर |
६ | १०९ | १८ | ० | वेस्ट इन्डिज | M.A. Chidambaram Stadium, Chennai | ११ जनवरी १९८८ | भारत २५५ रनले विजयी । |
७ | ११० | १६ | ० | इङ्ल्यान्ड | The Oval, London | २३ अगस्ट १९९० | बराबर |
८ | १२९ | १४ | १ | दक्षिण अफ्रिका | St George's Oval, Port Elizabeth | २६ डिसेम्बर १९९२ | दक्षिण अफ्रिका ९ विकेटले विजयी । |
क्र.सं. | रन | 4s | 6s | विरुद्ध | स्थान | मिति | नतिजा |
---|---|---|---|---|---|---|---|
१ | १७५* | १६ | ६ | जिम्बाब्वे | Nevill Ground, Royal Tunbridge Wells | १८ जुन १९८३ | भारत ३१ रनले विजयी । |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.