From Wikipedia, the free encyclopedia
कन्ट्याक्ट लेन्स आँखाको अघिल्लो भाग माथि सिधै राखिने पारादर्शी र चाहिएको मात्रामा आँखाको देख्ने शक्ति सुधार्ने साधन हो। हेर्न मद्दत गर्नका साथै आँखाको नानीको रङ्ग इछानुसार अर्कै देखाउन पनि यसको प्रयोग गरिन्छ। एक पटक मात्र प्रयोग गर्न मिल्ने र जतन गरी राखेर फेरी प्रयोग गर्न मिल्ने गरी दुई प्रकारका कन्ट्याक्ट लेन्स बजारमा पाइन्छन। सामान्यता लेन्सहरू पारदर्शी प्लास्टिकजन्य पदार्थबाट बनेका हुन्छन । चश्मा लगाउँदा असहज अनुभव गर्ने खेलाडी, कलाकार लगायत जसकसैले पनि आँखाको गोलाइ अनुसार सिफारिस गरिएको यस्तो लेन्स प्रयोग गर्न सक्छन[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.