From Wikipedia, the free encyclopedia
कजाख्स्तान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कजाखस्तानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कजाख्स्तान फुटबलको लागि शासकीय निकाय कजाखस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।
सङ्गठन | कजाख्स्तान फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Aitpay Jamantayev | ||
कप्तान | Begaim Kirgizbaeva | ||
फिफा कोड | KAZ | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ६७ (२२ जुन २०१८) | ||
उच्च वरीयता | ५८ (मार्च २००९) | ||
निम्न वरीयता | ७९ (जुलाई २०११) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
कजाख्स्तान ०–० हङकङ (कोटा किनाबालू, मलेसिया; सेप्टेम्बर २४, १९९५) | |||
ठूलो विजय | |||
हङकङ ०–८ कजाख्स्तान (बेकोलोड, फिलिपिन्स; नोभेम्बर ७, १९९९) | |||
ठूलो हार | |||
जर्मनी १७–० कजाख्स्तान (वीसबाडेन, जर्मनी; नोभेम्बर १९, २०११) |
कजाख्स्तानले सन् १९९५ मा एसियाली च्याम्पियनसिपमा पहिलो पटक भाग लिएको थियो । कजाख्स्तान एएफसीबाट युइएफएमा गयको थियो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.