ओहमको नियम
From Wikipedia, the free encyclopedia
ओहमको नियम अनुसार कुनै पनि सुचालकबाट प्रवाह हुने विद्युत धारा "करेन्ट " ती दुई बिन्दु बीचको भोल्टेजसँग समानुपातिक हुन्छ । गणितीय सुत्र अनुसार:[1]
जहाँ,
I = सुचालकबाट प्रवाह भएको विद्युत धारा
V = सुचालक दुइ बिन्दु बीचको भोल्टेज (भोल्ट)
R = प्रतिरोध (ओहम)
ओहमको नियम अनुसार , प्रतिरोध ( R ) भनेको i विद्युत धारा करेन्टसंग निर्भर रहन्छ[2] ओहमको नियमले धेरै जसो विद्धुतीय सुचालक पदार्थको चालकत एकदम सटिकसंग व्याख्या गर्छ । केहि पदार्थले , ओहमको नियम पालना गर्दैनन् ,त्यस्तो पदार्थलाई नन- अहोमिक भनिन्छ ।