![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/5c/Kakadu_2432.jpg/640px-Kakadu_2432.jpg&w=640&q=50)
ओसिनियाका विश्व सम्पदा क्षेत्रहरूको सूची
From Wikipedia, the free encyclopedia
सन् २०१४ सम्ममा ओशिनियाका ११ वटा देशहरूको ३२ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ।[1][2] यस क्षेत्रमा रहेको अस्ट्रेलियाको सबैभन्दा बढी सम्पदा सूचीकृत गरिएको छ।[3] यस क्षेत्रबाट सबैभन्दा पहिले ग्रेट ब्यारियर रिफ, काकाडु राष्ट्रिय निकुञ्ज तथा विलान्ड्रा ताल क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समावेस गरेको थियो।[4]
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/5c/Kakadu_2432.jpg/320px-Kakadu_2432.jpg)