ओलेग सेन्ट्सोभ
From Wikipedia, the free encyclopedia
ओलेग गिनेडीविच सेन्ट्सोभ (युक्रेनी: Олег Геннадійович Сенцов, Oleh Hennadiovych Sentsov) एक यूक्रेनी फिल्म निर्माता र लेखक तथा क्रिमियाका आदिवासी हुन्। उनी इसं २०११ को उत्कृष्ट चलचित्र गेमरबाट प्रसिद्ध छन् । । क्रिमियामा रूसी साम्राज्यको हस्तक्षेप पछि उनलाई पक्राउ गरी आतङ्कवादी क्रियाकलापमा संलग्न भएको आरोपमा रूसी अदालतले २० वर्ष जेल सजाय सुनायो।
१४ मे २०१८ मा, उनले रूसमा रहेका ६५ यूक्रेनी राजनीतिक बन्दी बनाइएको विरोध तथा उनीहरूको रिहाईको माग गर्दै आमरण अनसन सुरु गरे।[1][2]