ए.एफ.सी बोर्नमाउथ
अंग्रेजी फुटबल क्लब / From Wikipedia, the free encyclopedia
एएफसी बोर्नमाउथ एक अंग्रेजी फुटबल क्लब हो । यो क्लब बर्नमाउथमा आधारित छ र फिटनेस फस्ट स्टेडियममा आफ्नो घर खेल खेल्दछन् । यो क्लब १८९९ मा स्थापित भएको थियो । २०१५ -२०१६ सीजनमा, बर्नमाउथ प्रिमियर लिगमा खेलेका थिए ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | अथ्लेटिक फुटबल क्लब बोर्नमाउथ [1] | |||
---|---|---|---|---|
उपनाम(हरू) | द चेरिज, बोस्कोम्ब | |||
छोटो नाम | एएफसीबि | |||
स्थापना | १८९९; १२५ वर्ष अघि (१८९९) (बोस्कोम्ब एफ.सी का रूपमा) | |||
मैदान | डिन कोट | |||
मैदान क्षमता | ११,३६०[2] | |||
मालिक | Maxim Demin | |||
अध्यक्ष | Jeff Mostyn | |||
Manager | Eddie Howe | |||
लिग | प्रिमियर लिग | |||
२०१७-१८ | २० मा १२ औंं | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
![]() |
बन्द गर्नुहोस्