एली लार्टर
From Wikipedia, the free encyclopedia
एली लार्टरको नामले प्रख्यात ऐलिसन एलिजाबेथ लार्टर (जन्म २८ फेब्रुअरी १९७६) एक अमेरिकी चलचित्र अभिनेत्री हुन्। उनी एनबिसी टेलिभिजनको विज्ञान कथा ड्रामा 'हिरोज'मा निकी स्यान्डर्स र ट्रेसी स्ट्रासको दोहरो भूमिकाको लागि परिचित छिन्।[2][3]
छरितो तथ्यहरू एली लार्टर, जन्म ...
एली लार्टर | |
---|---|
जन्म | ऐलिसन एलिजाबेथ लार्टर (1976-02-28) फेब्रुअरी २८, १९७६ (उमेर ४८) चैरी हिल, न्यू जर्सी |
अन्य नाम | Allegra Coleman[1] |
पेशा | अभिनेत्री |
कार्यकाल | १९९७–वर्तमान |
जीवनसाथी | हेज मैकआर्थर (२००९–वर्तमान) |
बन्द गर्नुहोस्