एलिसन हनिङ्गन
From Wikipedia, the free encyclopedia
एलिसन ली हनिङ्गन (अङ्ग्रेजी: Alyson Hannigan, जन्म २४ मार्च १९७४) एक अमरीकी अभिनेत्री हुन्। उनी बफी द वेम्पायर स्लेयरमा आफ्नो विलो रोजन्बर्गको भूमिका, अमेरिकन पाई चलचित्रहरूमा मिशेल फ्लाहर्टी र सीबीएसको टेली चलचित्र हाउ आई मेट योर मदरमा लिली एल्ड्रिनको भूमिकाको लागि जनिने गर्छिन्।