![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7e/Klimatyzator_jedn_wewn_beax.jpg/640px-Klimatyzator_jedn_wewn_beax.jpg&w=640&q=50)
एयर कन्डिसनिङ
मानिसको सहजताको निम्ति ताप/तापक्रम र आद्रता हटाउने प्रक्रिया / From Wikipedia, the free encyclopedia
एयर कण्डिसनिङ (बोलीचालीको भाषामा वातानुकूलन / एसी अथवा ए/सी)[1] कुनै बन्द कोठा वा कक्षबाट त्यहाँ बस्ने मानिसको सहजताको निम्ति ताप/तापक्रम र आद्रता हटाउने प्रक्रिया हो । वातानुकूलनको प्रयोग घरायसी तथा व्यवसायिक दुवै अवस्थामा गर्ने गरिन्छ । यो प्रक्रिया कुनै बन्द कोठामा अझ सहज बाताबरण हासिल गर्न उपयोग गरिन्छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7e/Klimatyzator_jedn_wewn_beax.jpg/640px-Klimatyzator_jedn_wewn_beax.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e1/2008-07-11_Air_conditioners_at_UNC-CH.jpg/640px-2008-07-11_Air_conditioners_at_UNC-CH.jpg)