एम्पियर
From Wikipedia, the free encyclopedia
एम्पियर ( symbol: A),विद्युत धारा करेन्ट एसआइ एकाइ प्रणालीमा मूल एकाई हो ।[1] फ्रेन्च गणितीज्ञ तथा भौतिकशास्त्री आन्द्रे मैरी एम्पीयर (१७७५-१८३६) सो एकाईको नामकरण भएको हो , जसलाई इलेक्ट्रोडाइनामिक्स को पिता मानिन्छ।
छरितो तथ्यहरू विद्युत धाराको एकाइ, नाम ...
विद्युत धाराको एकाइ | |
---|---|
नाम | एम्पियर |
प्रणाली | SI base unit |
भौतिक परिमाण | विद्युत धारा |
डाइमेन्सन | I |
नामकरण गरिएको | आन्द्रे मैरी एम्पीयर |
परिभाषा | त्यो स्थीर करेन्ट हो , जुन एक मिटरको दुरीमा शुन्यमा(भ्याकुममा) राखिएका दूइ समान्तर असिमित लम्बाईको सुचालकमा प्रवाह गरिदा , दूई सुचालक बीच प्रति लम्बाई २ न्युटन बल पैदा हुन्छ । |
बन्द गर्नुहोस्
एसआइ एकाइ प्रणालीले एम्पियरलाई अन्य मूल एकाईको रूपमा करेन्ट प्रवाह भएका दुई सुचालक तारहरु बीचको इलेक्ट्रोम्याग्नेटिक बलको नापबाट परिभाषित गरेको छ । यस भन्दा अघिको सी.जी.एस एकाइ प्रणालीले विद्युत आवेश लाई मूल एकाइ मानेर यसको परिभाषा गरेको थियो । एम्पियरलाई एक कुलम्ब चार्ज प्रति सेकेण्ड भनेर परिभाषा दिइएको थियो ।[2] एस.आइमा , आवेशको एकाई , कुलम्ब भनेको एक एम्पियरले एक सेकेण्डमा प्रवाह गरेको चार्ज हो ।