एमिटी विश्वविद्यालय
एमिटी विश्वविद्यालय भारतको सबैभन्दा ठूलो निजी विश्वविद्यालय हो । / From Wikipedia, the free encyclopedia
एमिटी विश्वविद्यालय भारतको सबैभन्दा ठूलो निजी विश्वविद्यालय हो । यस विश्वविद्यालयमा ९०,००० भन्दा बढी विद्यार्थीहरु अध्यनरत छन् । यो विश्वविद्यालय भारतको नोएडा, दिल्ली, लखनऊ मा अवस्थित छ ।
विकिमिडिया कमन्समा एमिटी विश्वविद्यालय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |