एन्सन्दी (नाटक)
From Wikipedia, the free encyclopedia
एन्सन्दी वाज्दी मोआवादको सन् २००३ को नाटक हो।[1] यही नाटकलाई सन् २००५ मा अङ्ग्रेजीमा रूपान्तरण गरेर स्कर्च्ड (Scorched) नाम दिइ लिण्डा ग्याबोरिआउले लेखेकी थिइन् र प्रकाशन गरिएको थियो।
छरितो तथ्यहरू एन्सन्दी Incendies, लेखक ...
एन्सन्दी Incendies | |
---|---|
लेखक | वाज्दी मोआवाद |
पात्र | सिमन मर्वान जिन मर्वान नवल मर्वान |
प्रदर्शन मिति | २००३ |
मूल भाषा | फ्रेञ्च |
बन्द गर्नुहोस्
यस नाटक लेबनानी कम्युनिष्ट मिलिटान्ट सोहा बेचाराको जीवनमा आधारित छ।[2][3][4][5][6] सार्लट फेसेटले भनेका छन् कि मउआदले यो नाटक लेख्नुअघि बेचरालाई भेटेका थिए।