एथलेटिको डे कोलकोता
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
(Atlético de Kolkata )एथलेटिको डे कोलकाता एक इन्डियन सुपर लिग खेल्ने फुटबल क्लब हो ।जसको स्थापना ७ मे २०१४ मा भएको थियो ।भने यस क्लब सुपर लिग जित्ने पहिलो भाग्यशालि क्लब हो ।यो क्लब कोलकाताको पुर्वी बङ्गालमा अवस्थित फुटबल क्लब हो ।
चित्र:Atletico Kolkata FC.png | ||||
पुरा नाम | एथलेटिको डे कोलकाता | |||
---|---|---|---|---|
उपनाम(हरू) | द बङ्गाल टाइगर | |||
छोटो नाम | ATK | |||
स्थापना | 7 मे 2014[1] | |||
मैदान | साल्ट लक रंगशाला , रबिन्द्र सरोबर रंगशाला, कोलकाता , पुर्वी बङ्गाल | |||
क्षमता | १२०,०००[2] | |||
Owners | कोलकाता खेलकुद प्रा.लि. | |||
Head Coach | जोसे फ्रान्सिस्को मोलिना | |||
लिग | ढाँचा:Indian football updater | |||
ढाँचा:Indian football updater | ढाँचा:Indian football updater | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
यस टिमको मालिक भने कोलकाता खेलकुद प्रा.लि. हो ।यस टिमको नाम,लोगोको रंगको डिजाइन स्पेनीस पेन्टरले गरेका थिए।
सुपर लिगको पहिलो सिजन २०१४ मा यस कोलकाताको फुटबल टिमले पहिलो स्थान हात पारेको थियो ।
सुपर लिगको पहिलो सिजन २०१५ मा यस कोलकाताको फुटबल टिमले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो।तर साविक विजेता यस टिमले आफ्नो उपाधि भने रक्षा गर्न सकेन।
सुपर लिगको तेस्रो सिजन २०१६ मा यस कोलकाताको फुटबल टिमले पहिलो स्थान हात पारेको थियो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.