एङ्ग्री बर्ड्स (भिडियो गेम)
From Wikipedia, the free encyclopedia
एङ्ग्री बर्ड् एउटा चर्चीत भिडियो गेम हो। यो भिडियो गेम रोबियो इन्टरटेन्मेन्ट नामको फिनल्यान्डेली कम्पनीले बनाएको हो।[1] यो गेममा विभिन्न किसिमका रङ्गीचङ्गी चराहरू हुन्छन्।[2] एङ्ग्री बर्ड्समा एउटा सुङ्गुर (पिग) पनि हुन्छ। यस गेममा रहेका चराहरू सुङ्गुरबाट आफ्नो अण्डाहरू बचाउन खोजीरहन्छन्।[3] तिनीहरु एक जुट भएर काम गर्थे । उनिहरूलाई त्यो सुंगुरले जति दुःख दिएपनि उनीहरू एकतामा काम गर्थे । एङ्ग्री बर्डको फिलिम पनि रहेको छ । यो खेल यति चर्चित भयो कि यसको मानिसहरूले कार्टून समेत बनाए ।[4][5] यो खेल १ लाख भन्दापनि बढिले यसलाई डाउनलोड गरे । यो कार्टूनको बारेमा धेरै किताबहरु पनि लेखिएका छन् । यो कार्टून दिनदिनै चर्चित भैरहेएको छ । यसको फिलिम पनि बनाइयो, त्यो फिलिम सन् २०१४ मा बनाएको थियो ।[6] र त्यो चलचित्र को नाम चाही द एङ्ग्री बर्ड्स मुभी थियो । त्यसको भाग २ पनि आइसकेको छ । त्यो सन् २०१५ जुलाई ३०मा बनाएको थियो। त्यसको नाम एंग्री बर्द २ थियो।[7] यो गमे पहिला (Apple IO)मा राखिएको थियो । २००९मा यो गेम पहिले चोटी खेलिएको थियो। जुन युथसँग सम्बन्धि छ। आहिले यो फेसबूक जस्तो वेबसाइटमा समेत खेल्न सकिन्छ ।[8]