एक्सभिडियोज
From Wikipedia, the free encyclopedia
एक्सभिडियोज, एक अश्लील भिडियो साझेदार गर्ने र हेर्ने वेबसाइट हो। सन् २००७ मा फ्रान्सको पेरिसमा स्थापित, वेबसाइट हाल चेक कम्पनी डब्ल्युजिसिजेट होल्डिङमा दर्ता गरिएको छ।[4] नोभेम्बर २०२२ अनुसार[उद्यतन] यो सबैभन्दा धेरै भ्रमण गरिएको अश्लील वेबसाइट हो र विश्वमा ११औँ सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट हो। [5]
छरितो तथ्यहरू साइटको प्रकार, उपलब्ध भाषा ...
साइटको प्रकार | अश्लील भिडियो साझेदारी सेवा |
---|---|
उपलब्ध भाषा | अङ्ग्रेजी, चिनियाँ, चेक, डच, फ्रान्सेली, हिन्दी, इटालेली, जापानी, पोर्तुगाली, रोमानियाली, स्पेनी, अफ्रिकी र अन्य |
मुख्यालयहरू | प्राग, चेक गणतन्त्र |
उद्गम देश | फ्रान्स[1] |
मालिक | डब्ल्युजिसिजेट होल्डिङ[2][3] |
संस्थापक (हरू) |
|
युआरएल | www.xvideos.com |
विज्ञापन | हो |
व्यवसायिक | हो |
दर्ता | वैकल्पिक |
चालु भएको मिति | १ मार्च २००७; १७ वर्ष पहिले (२००७-०३-01) |
वर्तमान स्थिति | चालू |
लेखिएको भाषा | एचटिएमएल, जाभास्क्रिप्ट, पिएचपी |
बन्द गर्नुहोस्
डब्ल्युजिसिजेट होल्डिङसँग ब्याङ ब्रोज, डिडिएफ नेटवर्क, पेन्टहाउस, प्राइभेट मिडिया ग्रुप, र एरोगेम्सको पनि स्वामित्व कायम छ र कानूनी अश्लील ब्रान्ड अन्तर्गत सङ्ग्रहित उत्पादनहरूमा नियन्त्रण गर्ने गर्दछ।[4][6] [7]