एके हङ्गल
भारतीय चलचित्र क्षेत्रका एक अभिनेता / From Wikipedia, the free encyclopedia
अवतार किसन हङ्गल (सन् १९१४ फेब्रुअरी १ – सन् २०१२ अगस्ट २६),[2] आफ्नो लोकप्रिय नाम एके हङ्गलको रूपमा चिनिने सन् १९२९–सन् १९४७ सम्म एक भारतीय स्वतन्त्रता सेनानी,[3] सन् १९३६–सन् १९६५ सम्म रङ्गमञ्च अभिनेता र सन् १९६६ देखि सन् २००५ सम्म बलिउड चलचित्र उद्योगमा अभिनेताको रूपमा काम गरेका थिए।[4][5]
छरितो तथ्यहरू एके हङ्गल, जन्म ...
एके हङ्गल | |
---|---|
जन्म | (१९१४-०२-०१)१ फेब्रुअरी १९१४[1] |
मृत्यु | २६ अगस्ट २०१२(2012-08-26) (उमेर ९८) मुम्बई, महाराष्ट्र, भारत |
पेशा | अभिनेता |
कार्यकाल | १९२९–१९४७ (स्वतन्त्रता सेनानी), १९३६–१९६५ (रङ्गमञ्च अभिनेता), १९६५–२००५ (चलचित्र करियर), १९८०–२०१२ (टेलिभिजन करियर) |
बन्द गर्नुहोस्