एएफसी आयाक्स
From Wikipedia, the free encyclopedia
एम्स्टर्डम फुटबल क्लब आयाक्स(वा मात्र आयाक्स) नेदरल्यान्ड्सको एक फुटबल क्लब हो। यो क्लब इरेडिभियसीमा (नेदरल्यान्ड्सको सबैभन्दा उच्च फुटबल प्रतियोगिता) खेल्ने एक प्रमुख क्लब हो। यो क्लबले इरेडिभियसीको उपाधि ३३ पटक जितेको छ, त्यसैले यो नेदरल्यान्ड्सको सबैभन्दा सफल क्लब हो।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | एम्स्टर्डम फुटबल क्लब आयाक्स | ||
---|---|---|---|
उपनाम(हरू) | de Godenzonen (Sons of the Gods),[1][2] de Joden (the Jews), I Lancieri (The Lancers), Lucky Ajax | ||
स्थापना | १८ मार्च १९००; १२४ वर्ष पहिले (१९००-०३-18) | ||
मैदान | एम्स्टर्डम एरिना | ||
मैदान क्षमता | ५४,०३३[3] | ||
मालिक | एएफसी आयाक्स एनभि | ||
अध्यक्ष | हेनी हेनरिक्स | ||
म्यानेजर | इरिक टेन ह्याग | ||
लिग | इरेडिभिसी | ||
२०१७-१८ | इरेडिभिसी, दोस्रा | ||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | ||
| |||
![]() |
बन्द गर्नुहोस्