![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/23/Lightning_over_Oradea_Romania_zoom.jpg/640px-Lightning_over_Oradea_Romania_zoom.jpg&w=640&q=50)
ऊर्जा
From Wikipedia, the free encyclopedia
ऊर्जाको सरल परिभाषा दिनु कठिन छ। ऊर्जा वस्तु छैन। यसलाई हामी देख्न सक्तैनौं, यसले कुनै जग्गा घेर्दैन, न यसको कुनै छाया नैं पर्छ। संक्षेपमा, अन्य वस्तुहरूको भाँति यो द्रव्य छैन, यद्यपि बहुधा द्रव्यदेखि यसको घनिष्ठ सम्बन्ध रहन्छ। र पनि यसको अस्तित्व उति नैं वास्तविक छ जति कुनै अन्य वस्तुको र यस कारण कि कुनै पिण्ड समुदायमा, जसका माथि कुनै बाह्य बलको प्रभाव रहँदैन, यसको मात्रामा कमी बेशी हुँदैन। विज्ञानमा यसको महत्त्वपूर्ण स्थान छ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/23/Lightning_over_Oradea_Romania_zoom.jpg/640px-Lightning_over_Oradea_Romania_zoom.jpg)