![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/f/f6/1024px-Wolverhampton_Wanderers.svg.png/640px-1024px-Wolverhampton_Wanderers.svg.png&w=640&q=50)
उल्भरह्याम्प्टन वान्डरर्स फुटबल क्लब
From Wikipedia, the free encyclopedia
उल्भरह्याम्प्टन वान्डरर्स फुटबल क्लब/ˌwʊlvərˈhæmptən/ ( सुन्नुहोस्) साधरण तया उल्भ्सको रूपमा जानिने, उल्भरह्याम्प्टन , पश्चिम मिडल्याण्ड्स, इङ्गल्याण्डमा आधारित एक पेशेवर सङ्घ फुटबल क्लब हो । यो सन् १८७७ मा स्थापित भएको थियोे र वर्तमानमा प्रिमियर लिग, अंग्रेजी फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्दछ ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
![]() | ||||
पुरा नाम | उल्भरह्याम्प्टन वान्डरर्स फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | उल्भ्स, द वान्डरर्स | |||
स्थापना | १८७७; १४७ वर्ष अघि (१८७७) | |||
मैदान | Molineux Stadium | |||
मैदान क्षमता | ३२,०५० | |||
मालिक | Fosun International | |||
अध्यक्ष | जेफ शि | |||
मुख्य प्रशिक्षक | Nuno Espírito Santo | |||
लिग | प्रिमियर लिग | |||
२०१७–१८ | च्याम्पियनसिप, २४ मा प्रथम | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
![]() |
बन्द गर्नुहोस्