उबुद
From Wikipedia, the free encyclopedia
उबुद (Ubud), [[इन्डोनेसिया) को बाली द्वीप को उबुद जिल्लाको एक शहर हो । यो शहर को विकास कला र संस्कृति को केन्द्र को रूप मा रहि आएको छ । यो विश्व का पर्यटहरूको आकर्षणको धेरै नै ठुलो केन्द्र को रूपमा बनेर अघाडी बढ्दै छ । यो शहरले पर्यटन उद्योगमा निकै विकसित छ ।[1]
उबुद को जनसङ्ख्या लगभग ३० हजार छ । यो शहर १३ बटा गाउँहरूले घेरिएर रहेकोछ जसले गर्दा यो शहरमा आउने आगन्तुकहरूका लागि यो गाह्रो हुन सक्छ यी गाउँहरूबाट यो शहरलाई अलग सम्झिन को लागि। शहर वरपरका क्षेत्रहरू साना खेतीहरू, धान खेतहरू र घना जङ्गलले घेरिएर बनेको छ । [2]