उपवास
From Wikipedia, the free encyclopedia
केहि वा सम्पूर्ण भोजन, पेय वा दुईटैको बिना केहि अवधि सम्म केहि नखाई त्यसै बस्नु उपवास (Fasting) हो। उपवास पूर्ण वा आंशिक हुन् सक्दछ। यो धेरै सानो अवधिदेखि लिएर महिनौंसम्म पनि हुन सक्दछ। उपवासका अनेक रूप छन्। धार्मिक एवं आध्यात्मिक साधनाका रूपमा प्रागीतिहासिक कालदेखि नै उपवासको प्रचलन रहेको छ।[1]