उद्योग
From Wikipedia, the free encyclopedia
कुनै विशेष क्षेत्रमा भारी मात्रामा सामानको निर्माण/उत्पादन अथवा वृहत रूपले सेवा प्रदान गर्ने मानवीय कर्मलाई उद्योग (industry) भनिन्छ। उद्योगहरूका कारण गुणस्तर भएका उत्पादन सस्तो दाममा प्राप्त हुन्छन । जसले गर्दा मानिसहरूको रहन-सहनको स्तरमा सुधार हुन्छ र जीवन सुविधाजनक हुन्छ।
- प्राथमिक क्षेत्र (प्राइमरी सेक्टर)
- द्वितीयक क्षेत्र (सेकेन्डरी सेक्टर)
- तृतियक क्षेत्र (टर्शियरी सेक्टर)
- चतुर्थक क्षेत्र