From Wikipedia, the free encyclopedia
इलेक्ट्रोन र अन्य विद्युतिय आवेशित अणुहरूको प्रवाहलाई नियन्त्रण गरी सञ्चालन हुने विद्युतिय उपकरणहरूको अध्ययन र प्रयोगलाई इलेक्ट्रोनिक्स भनिन्छ। यस्ता उपकरणहरूमा भ्याक्युम, भ्याक्युम ट्युब र सेमाइकन्डक्टरहरू पर्दछन्। केही मानिसहरूले त्यस्तो उपकरणले सामान्यतया कसरी काम गर्छ भन्ने कुरा भौतिकशास्त्रमा पनि पढ्दछन्।
समस्याको प्रयोगात्मक समाधानको लागि इलेक्ट्रोनिक सर्किटको निर्माण गरिन्छ। यस्तो कार्य इलेक्ट्रिकल, इलेक्ट्रोनिक र कम्प्युटर इन्जिनियरिङ भित्र पर्दछ।
धेरै जसो इलेक्ट्रोनिक प्रणाली, यी दूई वर्गमा पर्दछन्:
कम्प्युटर र इलेक्ट्रोनिक क्वार्ज घडिहरू डिजिटल सर्किटबाट बनाइन्छ।
जटिल उपकरणहरू:
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.