From Wikipedia, the free encyclopedia
इबाराकी प्रदेश जापानको एक प्रदेश हो। यसको क्षेत्रफल ६०९७ बर्ग मिटर रहेको छ र यहाँ लगभग २८ लाख मानिस बसोबास गर्छन्। मितो शहर यो प्रदेशको राजधानी हो र सबै भन्दा ठूलो शहर पनि हो। [1]
इबाराकी प्रिफेक्चरलाई पहिले हिताची प्रान्त भनिने गरिन्थयो। १८७१ मा यसको नामाकारण इबाराकी गरिएको थियो।
प्रदेशको उत्तरी भागमा चुकुबा भन्ने पहाड रहेको छ। यसको उचाई १०२२ मिटर रहेको छ।
प्रदेशको मुख्य नदीहरूमा टोने, नाका र कुजी नदीहरू पर्दछन्। ती सबै नदी प्रशान्त महासागरमा मिसिन्छन्।
इबाराकीको अर्थतन्त्र ऊर्जा उत्पादन (विशेष गरी आणविक ऊर्जा), रासायनिक र मेसिनिङ उद्योग, अनुसन्धान संस्थान र पर्यटनमा आधारित छ। कृषि, माछा मार्ने र पशुपालन पनि यो प्रदेशको महत्त्वपूर्ण अर्थतन्त्रका क्षेत्रहरू हुन्। [2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.