इन्धन भनेको यस्ता पदार्थ हुन् जसले अक्सिजनसँग प्रतिक्रिया गरी ताप उत्पन्न गर्छन्। इन्धन सँस्कृत शब्द इन्ध्बाट आएको हो जसको अर्थ "बल्नु" भन्ने हुन्छ । ठोस इन्धनमा कोइला, पीट, लिग्नाइट र काष्ठ पर्छन्। पेट्रोल, डिजल र मटितेल तरल अवस्थामा पाइने इन्धन हन्।