इन्दिरा नुई
From Wikipedia, the free encyclopedia
इन्दिरा कृष्णमूर्ति नुई (जन्म: २८ अक्टोबर १९५५) वर्तमान मा पेप्सिको कम्पनीको मुख्य कार्यकारी अधिकारी हुन् । दुनियाको प्रभावशाली महिलाहरूमा उनको नाम समम्लित छन् । उनी येल निगमको उत्तराधिकारी सदस्य हुन् ।[2] संगै उनी न्यु योर्क फेडरल रिजर्वको निदेशक बोर्डको स्तर बी को निदेशक पनि हुन् । यस बाहेक उनी अन्तराष्ट्रिय बचाव समिति, कैटलिस्ट[3], को बोर्ड र लिंकन प्रदर्शन कला केन्द्रको एक सदस्य हुन् । उनी एइसेन्होवेर फैलोशिपको न्यासी बोर्डको सदस्य पनि हुन् र वर्तमानमा यु एस-भारत व्यापार परिषदमा सभाध्यक्षको रूपमा आफ्नो सेवाहरू दि रहेकी छिन् ।
छरितो तथ्यहरू इन्दिरा नुई, जन्म ...
इन्दिरा नुई | |
---|---|
जन्म | (1955-10-28) २८ अक्टोबर १९५५ (उमेर ६८) मद्रास, तमिलनाडु, भारत |
वासस्थान | न्यु योर्क |
नागरिकता | संयुक्त राज्य अमेरिका[1] |
मातृ शिक्षाप्रतिष्ठान | मद्रास क्रिश्चियन कालेज, इन्डियन इंस्टीटयूट आफ मैनेजमेन्ट कलकत्ता, येल स्कूल आफ प्रबन्धन |
पेशा | अध्यक्ष सह मुख्य कार्यकारी अधिकारी पेप्सिको |
वेबसाइट | PepsiCo |
बन्द गर्नुहोस्