![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/48/Indira_Gandhi_in_1967.jpg/640px-Indira_Gandhi_in_1967.jpg&w=640&q=50)
इन्दिरा गान्धी
भारतीय राजनीतिज्ञ / From Wikipedia, the free encyclopedia
इन्दिरा प्रियदर्शिनी गान्धी भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४ मा उनको मृत्यु भयो। उनका पिता पण्डित जवाहरलाल नेहरू स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।
छरितो तथ्यहरू जन्म:, मृत्यु: ...
![]() इन्दिरा प्रियदर्शिनी गान्धी | |
जन्म: | १९ नोभेम्बर १९१७ इलाहाबाद |
---|---|
मृत्यु: | ३१ अक्टोबर १९८४ नयाँ दिल्ली |
कार्यक्षेत्र: | राजनीति |
राष्ट्रियता: | भारतीय |
पद: | भारतकी प्रधानमन्त्री |
कार्यावधि: | २४ जनवरी १९६६ देखि २४ मार्च १९७७ सम्म र १४ जनवरी १९८० देखि ३१ अक्टोबर १९८४ सम्म |
राजनीतिक दल: | भारतीय राष्ट्रिय काँग्रेस (ई) |
बन्द गर्नुहोस्