![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/09/India_Gate_in_New_Delhi_03-2016.jpg/640px-India_Gate_in_New_Delhi_03-2016.jpg&w=640&q=50)
इन्डिया गेट
From Wikipedia, the free encyclopedia
इन्डिया गेट (भारत द्वार) नयाँ दिल्लीको राजपथमा स्थित ४३ मीटर अग्लो द्वार हो। यस द्वारको निर्माण प्रथम विश्वयुद्ध र अफगान युद्धमा शहीद भएका सैनिकहरूको स्मृतिमा गरिएको थियो। सैनिकहरूको स्मृतिमा यहाँ एउटा राइफलमाथि सैनिकको टोपी लगाइएको छ जसको चारै कुनामा सदैव अमर जवान ज्योति प्रज्वलित रहन्छ।
छरितो तथ्यहरू इन्डिया गेट India Gate, स्थापना ...
इन्डिया गेट India Gate | |
---|---|
India | |
![]() इन्डिया गेट | |
Used for those deceased १९१४-१९२१ | |
स्थापना | १० फेब्रुअरी १९२१ |
अनावरण | १२ फेब्रुअरी १९३१ |
स्थान | २८°३६′४६.३१″उ॰ ७७°१३′४५.५″पू॰ |
डिजाइनर | एडविन लुट्येन्स |
बन्द गर्नुहोस्