![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/89/Indian_Super_League.svg/langne-640px-Indian_Super_League.svg.png&w=640&q=50)
इन्डियन सुपर लिग
From Wikipedia, the free encyclopedia
इन्डियन सुपर लिग(Indian Super League (ISL))भारतको एक व्यवसायीक पुरूष फुटबल लिग हो।यस लिगको वास्तविक अफिसियल नाम भने हिरो सुपर लिग हो।[1]यो भारतीय राष्ट्रिय लिग नभइ व्यवसायीक लिग मात्र हो,किनभने यो लिग भारतको राष्ट्रिय लिग आई-लिगसँग सम्बन्धित छैन।
छरितो तथ्यहरू देश, सङ्घ ...
![]() | |
देश | भारत |
---|---|
सङ्घ | एएफसी |
टोलीको सङ्ख्या | ८ |
पदघटमा | छैन |
वर्तमान विजेता | चेन्नाइ एफसी (२०१५) |
सबैभन्दा धेरै पटक विजेता | एथ्लेटिको डे कोलकाता चेन्नाइ एफसी (१ पटक) |
टिभी साझेदार | स्टार स्पोर्ट्स |
वेबसाइट | indiansuperleague |
![]() |
बन्द गर्नुहोस्
यो लिग २०१४ देखि प्रत्येक वर्ष आयोजना हुने गरेको छ।भने यो लिग प्रत्येक वर्षको अक्टोबर महिना देखि डिसेम्बर महिना सम्म सञ्चालन हुने गर्दछ। .[2] २०१४ मा सुरू भएको सुपर लिग हाल सम्म दुई टिमले जितिसकेको छ।२०१४ को पहिलो लिग ले जितेको थियो भन २०१५ को दोस्रो लिग ले जितेको थियो।[3]