![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/03/Flag_of_Italy.svg/langne-640px-Flag_of_Italy.svg.png&w=640&q=50)
इटाली अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
From Wikipedia, the free encyclopedia
इटाली अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा इटालीको प्रतिनिधित्व गर्ने गर्दछ । यो इटाली क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।