![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/8/87/England_Cricket_Cap_Insignia.svg/langne-640px-England_Cricket_Cap_Insignia.svg.png&w=640&q=50)
इङ्ल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
From Wikipedia, the free encyclopedia
इङ्ल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने गर्दछ । यो इङ्ल्यान्ड र वेल्स क्रिकेट सङ्घ (इसिबी)को मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो । यसले सन् १९७४ देखि आधिकारिक अन्डर-१९ टेस्ट क्रिकेट खेल्दै आएको छ । यस टिमले एक आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप जितेको छ ।[1]
छरितो तथ्यहरू टीम विवरण, मालिक ...
![]() | |
टीम विवरण | |
---|---|
मालिक | इङ्ल्यान्ड र वेल्स क्रिकेट सङ्घ |
टिम जानकारी | |
रङ | निलो |
१९७४ | |
आधिकारिक वेबसाइट: | http://www.ecb.co.uk |
बन्द गर्नुहोस्