आदिल अब्दुल-माह्दी अल-मुन्ताफिकी (अरबी: عادل عبد المهدي المنتفكي, जन्म १ जनवरी १९४२) एक इराकी राजनीतिज्ञ हुन्। उनी अक्टोबर २०१८ देखि इराकको प्रधानमन्त्रीमा रूपमा कार्यरत छन्। आदिल अब्दुल माह्दी एक अर्थशास्त्री हुन् र २००५ देखि २०११ सम्म इराकको उप-राष्ट्रपति थिए । उनले इराकी अन्तरिम सरकारमा अर्थमन्त्री तथा २०१४ देखी २०१६ सम्म तेल मन्त्रीको काम गरे। [5]

छरितो तथ्यहरू आदिल अब्दुल माह्दीعادل عبد المهدي, ४९ औँ इराकी प्रधानमन्त्री ...
आदिल अब्दुल माह्दी
عادل عبد المهدي
Thumb
४९ औँ इराकी प्रधानमन्त्री
कार्यकाल
२५ अक्टोबर २०१८[1]  ७ मे २०२०
राष्ट्रपतिBarham Salih
सहायकThamir Ghadhban
Fuad Hussein
पूर्वाधिकारीहैदर अल अबादी
उतराधिकारीमुस्ताफा अल-कादिमी
तेल मन्त्री
कार्यकाल
8 September 2014  19 July 2016
प्रधानमन्त्रीहैदर अल अबादी
पूर्वाधिकारीAbdul Karim Luaibi
उतराधिकारीJabbar Alluaibi
इराकी उप राष्ट्रपति
कार्यकाल
7 April 2005  11 July 2011
राष्ट्रपतिJalal Talabani
पूर्वाधिकारीRowsch Shaways
उतराधिकारीTariq al-Hashimi
अर्थमन्त्री
कार्यकाल
2 June 2004  6 April 2005
प्रधानमन्त्रीAyad Allawi
पूर्वाधिकारीKamel al-Kilani
उतराधिकारीAli Allawi
व्यक्तिगत विवरण
जन्म
Adil Abdul-Mahdi al-Muntafiki

(1942-01-01) १ जनवरी १९४२ (उमेर ८२)
बग्दाद, इराक
राजनीतिक दलस्वतन्त्र (since 2017)[2]
SIIC (1982–2017)[3]
Iraqi Communist (1970s)[4]
जीवन साथीRajah
मातृ शिक्षाप्रतिष्ठानUniversity of Baghdad (बि.ए.)
University of Poitiers (MA, विद्यावारिधी)
बन्द गर्नुहोस्

राजीनामा

२९ नोबेम्बर २०१९ मा, एक हप्ताको हिंसात्मक प्रदर्शन पछी, माहदीले पदबाट आफ्नो राजीनामा घोषणा गरे।[6][7] इराकी संसदले १ डिसेम्बर २०१९ मा उनको राजीनामा स्वीकृत गर्यो।

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.