आतङ्कवादका पीडितहरूको स्मारक
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
इजरायलमा आतंङ्कवादका पीडितहरूको स्मारक (Victims of Acts of Terror Memorial in Israel - אנדרטת חללי פעולות האיבה) १८५१ देखि हाल सम्म आधुनिक इजरायल तथा इजरायली भूमीको पूर्व राज्यमा आतंङ्कवादको कारणबाट पीडित यहूदी र गैर-यहूदी सर्वसाधारण नागरिकहरूको सम्झनामा बनाइएको स्मारक हो।[1] यो स्मारक जेरुसेलमको माउन्ट हर्जलमा अवस्थित राष्ट्रिय नागरिक चिहानमा इसं १९९८ मा स्थापना भएको थियो।[2]
אנדרטת חללי פעולות האיבה | |
निर्देशांक | ३१°४६′२९.९७″उ॰ ३५°१०′४०.८६″पू॰ |
---|---|
स्थान | माउन्ट हर्जल, जेरुसेलम |
डिजाइनर | मोसे र रिता ओरेन |
Material | ढुंगा र मार्वल |
निर्माणकार्य सम्पन्न | १९९८ |
समर्पित | १८५१ देखि हालसम्मका आतंङ्कवादका पीडित इजरायली सर्वसाधारण नागरिक |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.