![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/fa/IPhone_5.png/640px-IPhone_5.png&w=640&q=50)
आइफोन फाइभ
From Wikipedia, the free encyclopedia
आइफोन फाइभ एप्पल कम्पनीले सन् २०१२ , सेप्टेम्बर १२ तारिकका दिन सार्वजनिक गरेको स्मार्ट फोन हो। यो फोन अहिले सम्मकै भरपर्दो , हलुका , र हाई रिजोल्युसन भएको फोन रहेको कम्पनीको दाबी छ । यसको स्क्रिनको आकार ४ इन्चको छ भने १६:९ इन्चमा फोटो र भिडियो हेर्न मिल्छ । यो फोनमा अहिले सम्मकै सबै भन्दा छिटो काम गर्ने प्रोसेसर राखिएको छ जसलाई ए.सिक्स चिप भनिन्छ । आइफोन फाइभ लाई सिक्थ जेनरेसन को श्रेणीमा राखिएको छ। आइफोनको पछिल्लो सँस्कारण आइफोन फोर एसलाई उछिन्दै यसले धेरै प्रयोगकर्ताको मन जित्न सफल भएको थियो । एप्पल कम्पनीले ल्याएको यस आइफोन फाइभमा आउने ओक्टुबरमा आई.ओ.एस. ७ बजारमा ल्याऊँदै छ। यो एप्पल कम्पनीको आफ्नै ओपरेटीङ्ग सिस्टम हो जसलाई क्लोज्ड सिस्टम भनिन्छ।
छरितो तथ्यहरू निर्माता, शृंखला ...
![]() | |
![]() आइफोन ५ को अगाडिको भाग | |
निर्माता | एप्पल कम्पनी |
---|---|
शृंखला | आइफोन |
पूर्ववार्ती | आइफोन ४ एस |
किसीम | स्मार्टफोन |
तथ्याङ्क निविष्टि | मल्टी-टच टचस्क्रिन डिस्प्ले अन्य |
वेबसाइट | www |
बन्द गर्नुहोस्