![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/ad/Anthony_Albanese_portrait_%2528cropped%2529.jpg/640px-Anthony_Albanese_portrait_%2528cropped%2529.jpg&w=640&q=50)
अस्ट्रेलियाली सङ्घीय निर्वाचन, २०२२
From Wikipedia, the free encyclopedia
अस्ट्रेलियाली सङ्घीय निर्वाचन, २०२२ अष्ट्रेलियाको ४७औँ संसद सदस्यको चयन गर्न २१ मे २०२२ मा भएको थियो।
![]() | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
← outgoing members | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
All 151 seats in the House of Representatives 76 seats are needed for a majority 40 (of the 76) seats in the Senate | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मत सर्वेक्षण | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
दर्तावाल मतदाता | 17,228,900 ![]() | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
![]() Results by winning party by division for the House of Representatives. Light grey seats are in doubt. | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
प्रधानमन्त्री स्कट मोरिसनको नेतृत्वमा रहेको वर्तमान लिबरल–नेसनल गठबन्धन सरकारले लगातार चौथो कार्यकाल जित्ने प्रयासमा थियो। उनीहरूलाई एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको विपक्षी लेबर पार्टीले चुनौती दिएको थियो। द ग्रीन्स, युनाइटेड अष्ट्रेलिया, वन नेसन, अन्य साना दल र स्वतन्त्र राजनीतिज्ञ पनि चुनाव लडिरहेका छन्। तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सबै १५१ सिट र माथिल्लो सदन सिनेटका ७६ सिटमध्ये ४० सिटमा चुनाव हुँदैछ।
चुनावी रात 10:00 PM AEST सम्म, एबीसी न्यूजले लेबर पार्टीले सरकार बनाउने प्रक्षेपण गरेको थियो, यद्यपि उनीहरू बहुमत पाउने वा अल्पमत हुने स्पष्ट थिएन।[2] अधिकांस मत गणना पछि, मोरिसनले चुनावलाई स्वीकार गरे, र त्यसपछि लिबरल पार्टीको नेताबाट राजीनामा गर्ने आफ्नो इच्छा घोषणा गरे।[3] प्रधानमन्त्रीको पद सुरक्षित गर्ने पहिलो इटालियन-अष्ट्रेलियालीको रूपमा इतिहास रच्ने[4] अल्बानीजले सन् २०२२ मे २३ मा अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिने कार्यक्रम छ।[5]