![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/55/Turkmenistan-CIA_WFB_Map.png/640px-Turkmenistan-CIA_WFB_Map.png&w=640&q=50)
अस्गाबत
From Wikipedia, the free encyclopedia
अस्गाबत, (तुर्कमेन: Aşgabat, उच्चारण [ɑʃʁɑˈbɑt̪]; रुसी: Ашхаба́д, tr. Ashkhabad, रुसी उच्चारण: [ɐʂxɐˈbat]) जसलाई पहिले पोल्तोरास्क (रुसी: Полтора́цк, रुसी उच्चारण: [pəltɐˈrat͡sk]) को नाम ले पनि चिनिने, मध्य एसिया को तुर्कमेनिस्तान देशको राजधानी, आर्थिक, राजनीतिक, सांस्कृतिक केन्द्र तथा सबैभन्दा लोकप्रिय शहर हो । यो तुर्कमेनिस्तान को करकुम मरुभूमि र कोपेत दाग हिमशृंखला को बीच मा अवस्थित छ ।
छरितो तथ्यहरू अस्गाबत Aşgabatपोल्तोरास्क(१९१९-१९२७), देश ...
अस्गाबत
Aşgabat पोल्तोरास्क(१९१९-१९२७) | |
---|---|
![]() तुर्कमेनिस्तान को नक्शामा अस्गाबत | |
उत्तर देखि देखिएको शहरको केन्द्र तिरको एक दृश्य | |
देश | ![]() |
स्थापित | १८८१ |
सरकार | |
• प्रकार | राष्ट्रपतिय |
• मेयर | डोर्डोलियोव[1] |
क्षेत्रफल | |
• जम्मा | ४४० किमी२ (१७० वर्ग माइल) |
उन्नतांश | २१९ मिटर (७१९ फिट) |
जनसङ्ख्या (२०१२) | |
• जम्मा | १,०३१,९९२ |
• घनत्व | २३००/किमी२ (६१००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ |
• ग्रीष्म (डिएसटी) | युटिसी+५ (तुर्कमेनिस्तान) |
हुलाक कोड | ७४४००० - ७४४०४० |
क्षेत्रीय सङ्केत | (+९९३) १२ |
सवारी दर्ता | एजी |
वेबसाइट | www.ashgabat.gov.tm |
बन्द गर्नुहोस्
यो शहर १८८१ मा स्थापित भएको थियो र १९२४ मा तुर्कमेन सोभियत समाजवादी गणतन्त्रको राजधानी बनाइयो । १९४८ मा शहरको अधिकांश भाग भूकम्पबाट बर्बाद भएको थियो तर १९४८ पछि देखि राष्ट्रपति नियाजवको शहरी नवीकरण परियोजनाको विस्तारमा व्यापक पुनरुत्थान भयो ।[2] कराकुम नहर शहर मै छ, पूर्व देखि पश्चिम सम्म अमू दर्याबाट पानी को खपत गरिरहेका छन् ।[3]