![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/56/LocalAlmodovar.svg/langne-640px-LocalAlmodovar.svg.png&w=640&q=50)
अल्मोदोबार
From Wikipedia, the free encyclopedia
अल्मोदोबार (पोर्तुगाली उच्चारण: [ɐɫmuˈðovaɾ] or [ɐɫmuˈðovɐɾ]; अरबी: المدوّر अनुवाद. अल-मुद्-वावार ) एक नगरपालीका हो । यो पोर्तुगालमा पर्दछ र यसको कुल क्षेत्रफल ७७७.९ वर्ग किमी छ र कुल आवादी ७,६५० बासिन्दाहरू छन् । यो नगरपालीका ८ क्षेत्रहरूले बनेकको छ , र बेहा जिल्लामा पर्दछ । हालका मेयर एन्टोनियो रोजारियो सेबास्टियो हुन् र उनलाई सोसियल डेमोक्रेटिक पार्टी भन्ने दलबाट जितेका हुन् । अल्मिदोबारले सहरको रूपमा फोरल(पोर्तुगाली लालमोहर)र बडापत्र) अप्रिल १७, १२८५मा पोर्तुगालका राजा दिनिसको कादेशमा , र नयाँ फोरल जुन १, १५१२, पोर्तुगालका राजा म्यानुआल प्रथम द्वारा भएको थियो ।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू अल्मोदोबार, देश ...
अल्मोदोबार | |
---|---|
नगरपालीका | |
![]() पोर्चुगलको एक स्थान | |
देश | ![]() |
क्षेत्र | आलेन्तेहो |
सहक्षेत्र | बाइक्सो आलेन्तेहो |
जिल्ला/A.R. | बेहा |
सरकार | |
• मेयर | एन्टोनियो रोजारियो सेबास्तियो (पिएसडि) |
क्षेत्रफल | |
• जम्मा | ७७७.९ किमी२ (३००.३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ७,६५० |
• घनत्व | १०/किमी२ (३०/वर्ग माइल) |
Parishes (no.) | 8 |
Municipal holiday | Saint John June 24 |
वेबसाइट | http://www.cm-almodovar.pt |
बन्द गर्नुहोस्