![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7b/Arundhati_Roy_W.jpg/640px-Arundhati_Roy_W.jpg&w=640&q=50)
अरुन्धति राय
From Wikipedia, the free encyclopedia
अरुन्धति राय (जन्म: 24 नोभेम्बर, १९६१) अंग्रेजी भाषाकी एक प्रसिद्ध लेखिका र समाजसेवी हुन्।[2] उनले केही फिल्महरूमा पनि काम गरेकी थिइन्। द गड अफ स्मल थिंग्सको लागि बुकर पुरस्कार प्राप्त गरेकी रायले लेखनको बाहेक नर्मदा बचाओ आन्दोलन, भारतको दोस्रो जनआन्दोलनमा पनि भाग लिएकी थिइन्। कश्मीरलाई लिएर अनेक विवादास्पद बयानहरूको कारण उनी पछिल्ला केहि समयदेखि चर्चामा छिन्।[3]