अमेरिकी कालो भालु
From Wikipedia, the free encyclopedia
अमेरिकन कालो भालु (वैज्ञानिक नाम: Ursus americanus)[3] [4][5][6][7][8][9][10][11][12] उत्तर अमेरिकामा पाइने भालुको मध्यम आकारको प्रजाति हो । यो उत्तर अमेरिकी महादेशको सबैभन्दा सानो तर धेरै स्थानमा फैलिएको प्रजाति हो । सामान्यत अमेरिकन कालो भालु सर्वाहारी हुन्छन । यसले अन्य सामान्य भालुहरूले जस्तै संकेतको लागि दाँत वा नंग्राले रुखमा कोरेर चिन्ह बनाउने गर्छ ।[1]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू अमेरिकन कालो भालु सामयिक शृङ्खला: Late Pliocene-Early Pleistocene to recent, संरक्षण स्थिति ...
अमेरिकन कालो भालु सामयिक शृङ्खला: Late Pliocene-Early Pleistocene to recent | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | मांसहारी |
कुल: | |
वंश: | Ursus |
प्रजाति: | U. americanus |
वैज्ञानिक नाम | |
Ursus americanus (Pallas, 1780) | |
उपप्रजाति[2] | |
१६, लेखमा हेर्नुहोस् | |
पर्याय | |
Euarctos americanus |
बन्द गर्नुहोस्